समाज
कुलमानले कार्यसम्पादनमा शून्य अंक पाउनुको अन्तर्य
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएको विषयले आज संसदमा निकै महत्व पाए ।
सरकारले कुलमानप्रति पूर्वाग्रह राखेर अंक नदिएको भन्दै विपक्षी सांसदले विरोध जनाए ।
कुलमानले किन पाए शून्य नम्बर ? के हो ऊर्जामन्त्री र विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको विवाद ?
प्रकाशित मिति:
बुधबार, फागुन २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
समाज

सरकारी स्कुलका शिक्षकको मनोदशा के छ ?
शनिबार, फागुन २४, २०८१
शिक्षकहरु किन आउँदैछन् सडकमा ?
शुक्रबार, फागुन २३, २०८१

नेपालले अब कुन शैलीको फुटबल खेल्छ ?
सोमबार, फागुन १९, २०८१

को हुन् नेपाली फुटबलका नवनियुक्त मुख्य प्रशिक्षक ?
आइतबार, फागुन १८, २०८१

चोर भनेर कुट्दा आफ्नै छोरा मारिए
आइतबार, फागुन १८, २०८१
ट्रेन्डिङ