नेभिगेशन
एक्सप्लेनर भिडियो

ग्यास उद्योगीले बढाए कमिसन, सरकार बन्यो सहयोगी

खाना पकाउने ग्यासमा उद्योगीको कमिसन बढाउन सरकार तयार भएको छ । उद्योगीले एक सिलिण्डर ग्यास बेच्दा अब थप १३ रुपैयाँ कमिसन पाउँछन् । अहिले एक सिलिण्डरमा ३२ रुपैयाँ पाइरहेकामा पुगेन भन्दै आन्दोलन गरेपछि सरकार कमिसन बढाउन तयार भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो