नेभिगेशन
3 Minute

टिचिङ अस्पतालको अपरेसन कक्षमै छैन पानी

टिचिङ अस्पतालमा दुई दिन भयो पानी बन्द भएको । अस्पताल परिसरमै खनिएको दुईवटा बोरिङ बिग्रेपछि पानी ठप्प छ । 

बिरामी कुरुवाले सरसफाइ गर्न पाएका छैनन् । अस्पतालको शौचालयमा हात मुख धुनसमेत पानी छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute