नेभिगेशन
राजनीति
प्रमुख प्रशासकीय अधिकृत विवादमा बालेन

'हामीले भ्रष्टहरुलाई संरक्षण गरिराख्नुपर्ने हो ?'

प्रमुख प्रशासकीय अधिकृत विवादमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६ बुँदे धारणा सार्वजनिक गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफूविरुद्ध भ्रम नफैलाउन आग्रह गरे । अनि जति भ्रम फैलाए पनि भ्रष्टहरुका अगाडि नझुक्ने जिकिर गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति