नेभिगेशन
3 Minute

भारतीय टिमका रहस्यमयी स्पिनर

न्यूजिल्याण्डविरुद्ध भारतीय स्पिनरहरुले इतिहास रचे । यो खेलमा भारतीय स्पिनरहरुले ९ विकेट लिए । यसमा पनि बरुण चक्रवर्ती टम्प कार्डका रुपमा प्रयोग भए । उनले ४२ रन दिएर ५ विकेट लिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute