नेभिगेशन
राजनीति

ओलीसँग टाढिँदै उपेन्द्र यादव

पछिल्लो एक महिनायता जसपा नेपालको गतिविधि हेर्दा ऊ विपक्षी दलजस्तो देखिएको छ । गत महिना सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको विरोध गर्‍यो ।

आज फागुन १८ गते पार्टीको केन्द्रीय समिति बैठकसम्म आउँदा त जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग अझै दूरी बढाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति