अर्थतन्त्र
कुलमानले दिए स्पष्टीकरण : मलाई कारबाही गर्ने अधिकार मन्त्रीलाई छैन
सरकारले २०७८ साल साउन २५ गते कुलमान घिसिङलाई ४ वर्षको निम्ति नियुक्त गरेको थियो ।
अब केही महिना कार्यकाल बाँकी रहेका उनलाई हटाउन ऊर्जामन्त्री दीपक खड्काले दोस्रो पटक स्पष्टीकरण सोधिसकेका छन् । कुलमानले स्पष्टीकरणमा के लेखेका छन् त जवाफ ?
प्रकाशित मिति:
बिहीबार, फागुन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
अर्थतन्त्र

चीनको ल्याबमा दैलेखको पेट्रोलियम, कहिले आउला रिपोर्ट ?
शनिबार, फागुन १७, २०८१
ट्रेन्डिङ