3 Minute
रिल्सलाई छुट्टै एप बनाउने इन्स्टाको तयारी
अमेरिकामा १७ करोडले प्रयोग गर्ने चिनियाँ सर्ट भिडियो एप टिकटकको अविश्य अनिश्चयमा छ । यही बेला इन्स्टाग्रामले रिल्सलाई छुट्टै एपका रुपमा ल्याउने तयारी गरेको छ ।
छुट्टै एपको रुपमा रिल्स टिकटक जस्तै देखिन सक्ने छ । किनभने रिल्सका भिडियोहरु मोवाइलको फुल स्क्रिनमा स्क्रोल गर्दै हेर्न सकिन्छ ।
प्रकाशित मिति:
बिहीबार, फागुन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute

पाकिस्तानमा रेल अपहरणको ३० घण्टा, २५० जना अझै सम्पर्कबाहिर
बुधबार, फागुन २८, २०८१

सुमनाले बोल्दा कांग्रेस सांसदले जनाए आपत्ति, सभामुखले सम्झाए
बुधबार, फागुन २८, २०८१

कुर्सी बोकेर किन हिँडे प्रधानमन्त्री ट्रुडो ?
मंगलबार, फागुन २७, २०८१

इजरायल र हमासबीच दोस्रो चरणको युद्धबिराम सम्झौताको तयारी
आइतबार, फागुन २५, २०८१

सुतिरहेकै ठाउँमा टिपरले दियो ठक्कर, ३ जनाको मृत्यु
शुक्रबार, फागुन २३, २०८१

अमेरिकामा बुढाबुढीको स्याहार गर्ने ८० हजार जनाले जागिर गुमाउँदै
बिहीबार, फागुन २२, २०८१
ट्रेन्डिङ