नेभिगेशन
3 Minute

ट्रम्पले खोल्नेछन् अमेरिकाकै ठूलो सुन भण्डारको साँचो

जब विश्वका धनाढ्य तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी एलन मस्कले अमेरिकाको सुनभण्डार फोर्ट नक्सको सुरक्षामाथि प्रश्न उठाए । अनि, राष्ट्रपति ट्रम्प यसको छिनोफानो गर्न अग्रसर देखिएका छन् । 

त्यहाँ भनिए अनुसार सुन नभएको हुनसक्ने मस्क र ट्रम्पको आशंकामा कति दम छ ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute