नेभिगेशन
राजनीति

रास्वपा किन लड्न चाहँदैन स्ववियु चुनाव ?

चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावमा भाग नलिने भएको छ । क्याम्पसहरुमा दलीय राजनीति गर्न नहुने भनाइ राख्दै आएको यो पार्टी किन युवा विद्यार्थीहरुमाझ आफ्नो परीक्षण गर्न चाहँदैन ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति