नेभिगेशन
राजनीति

महतोको पाथीभरा यात्राको उद्देश्य के हो ?

मधेशको राजनीति गर्दै आएका राजेन्द्र महतो पाथीभरामा केबलकार निर्माणको विषयमा विवाद चर्किएका बेला ताप्लेजुङ उक्लिए । 

मधेशका राजनीतिक दल छाडेर आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति घोषणा गरेका महतोले पाथीभराको केबलकार विवादलाई आफ्नो शक्ति आर्जनको महत्वपर्ण अवसर ठानेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति