नेभिगेशन
एक्सप्लेनर भिडियो
सत्ताको झेल

सत्तारुढ चोख्याउने अड्डा बन्यो महान्यायाधिवक्ता कार्यालय

पछिल्लो समय महान्यायाधिवक्ताको कार्यालय, गम्भीर अभियोग लागेका सत्तारुढ दलका नेता जस्तो बनेको छ । कांग्रेस एमालेको गठबन्धनको सरकार बनेको ७ महिनामा मात्र गम्भीर आरोप लागेका सत्तारुढ दलका नेता कार्यकर्तालाई मुद्दा नचलाउने एकपछि अर्को निर्णय भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो