एक्सप्लेनर भिडियो
सिक्टाको साढे दुई अर्बको ठेक्कामा सेटिङ
सिक्टाको २३ किलोमिटर लामो डुँडुवा शाखा नहर तथा खजुरा र मनपुर उपशाखा नहर निर्माण गर्ने ठेक्काको सूचना जारी गर्दा निश्चित कम्पनीको मात्र योग्यता पुग्ने गरी पहिल्यै सेटिङ गरिएको छ ।
सिँचाइ विभागले १ पुस २०८१ मा निकालेको नयाँ ठेक्काको सूचनामा के कस्ता शर्त राखिएको छ र कुन कुन कम्पनीलाई फाइदा हुने गरी सेटिङ गरियो ? विस्तृतमा यो भिडियोमा हेर्नुहोस् ।
प्रकाशित मिति:
शनिबार, माघ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो

क्याम्पसमा हुँदैछ दलहरुको परीक्षा
बिहीबार, फागुन २९, २०८१

किन भत्काइयो बनिसक्नै लागेको ग्वार्को ओभरपास ?
मंगलबार, फागुन २७, २०८१

राजतन्त्रको पक्षमा ठूलो प्रदर्शनको सन्देश के हो ?
आइतबार, फागुन २५, २०८१

बुद्ध एयरको गम्भीर लापरबाही, टर्यो दुर्घटना
शुक्रबार, फागुन २३, २०८१

सरकारको जग हल्लाउने भूमि अध्यादेशमा के छ ?
शुक्रबार, फागुन २३, २०८१

करोड खर्चेर अमेरिका, ट्रम्पले गरिदिए डिपोर्ट
बिहीबार, फागुन २२, २०८१
ट्रेन्डिङ