एक्सप्लेनर भिडियो
राजतन्त्रको पक्षमा ठूलो प्रदर्शनको सन्देश के हो ?
फागुन २५ गते आइतबार काठमाडौंमा राजतन्त्रको पक्षमा शक्ति प्रदर्शन भयो । मानिसहरु पूर्वराजाको स्वागतका लागि सडकमा आए । गणतन्त्रविरुद्ध नारा लगाए ।
गणतन्त्र घोषणा भएयता राजतन्त्रको पक्षमा अहिलेसम्म भएको ठूलो प्रदर्शनको सन्देश के हो ?
यो पनि हेर्नु्होस् :
प्रकाशित मिति:
आइतबार, फागुन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो

हेग पुर्याइए दुतेर्ते, नेपाली नेताहरुलाई के सन्देश ?
शुक्रबार, चैत १, २०८१

क्याम्पसमा हुँदैछ दलहरुको परीक्षा
बिहीबार, फागुन २९, २०८१

किन भत्काइयो बनिसक्नै लागेको ग्वार्को ओभरपास ?
मंगलबार, फागुन २७, २०८१

बुद्ध एयरको गम्भीर लापरबाही, टर्यो दुर्घटना
शुक्रबार, फागुन २३, २०८१

सरकारको जग हल्लाउने भूमि अध्यादेशमा के छ ?
शुक्रबार, फागुन २३, २०८१
ट्रेन्डिङ