नेभिगेशन
राजनीति

'गणतन्त्र विकृत भयो, राजा चाहियो !'

राजतन्त्र समर्थकहरुले गणतन्त्रमा भष्टाचार बढेको, मुलुकको आर्थिक अवस्था कमजोर भएको र देशका युवा शक्ति विदेश जाने क्रम बढेको बताएका थिए । 

यसलाई उनीहरुले व्यवस्थाकै असफलताको रुपमा व्याख्या गर्न खोजेका थिए र राजतन्त्रमा सबै ठीक हुने जिकिर गरिरहेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति